२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

पर्सा प्रहरीले लाखौं मुल्य बराबरको विभिन्न किसिमका सामानहरु पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन १८, २०८१

 

पर्सा । जिल्ला प्रहरीलाई विशेष सूचनाको आधारमा कार्यालय तथा यस कार्यालय मातहतहरुबाट खटिएको प्रहरी टोलीले निम्न स्थानहरुबाट नियन्त्रणमा लिएको अ.मु.रू.१,३१,८००।-( एक लाख एकतीस हजार आठ सय ) बराबरको रिफाईन्ड तेल र विभिन्न किसिमको मोबाइलका पार्टसहरु आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाउने कार्य भैरहेको ।
पक्राउ गर्ने प्रहरी इकाईः- जि.प्र.का. पर्सा ।
मिति २०८१।०४।१६ गते अं.१५:२० बजेको समयमा जिल्ला पर्सा विन्दवासिनी गा.पा. वडा नं. ५ पटसौरा स्थित सडकखण्डबाट अ.मु.रू. २०,०००।- ( बीस हजार ) बराबरको १० कार्टुन रिफाईन्ड तेल नियन्त्रणमा ।

पक्राउ गर्ने प्रहरी इकाईः- प्रहरी चौकी महुवन, पर्सा ।
मिति २०८१।०४।१६ गते अं.१२:५० बजेको समयमा जिल्ला पर्सा सखुवाप्रसौनी गा.पा. वडा नं. ६ लखनपुर स्थित सडकखण्डबाट अं.मु.रु.१,११,८००।- (एक लाख एघार हजार आठ सय) बराबरको निम्न उल्लेखीत मोबाइलका पार्टसहरु नियन्त्रणमा ।
१.) किपैड मोबाईल थान – १३
२.) मोबाइलको चार्जर थान – २०
३.) म्याजिक एयरफोन थान – २०
४.) हेडफोन थान – १३
५.) एयरबर्डस थान – ५
६.) टेम्पर ग्लास -३ पैकेट
७.) ब्लुतुथ स्पिकर थान – ८
८.) पावर बैंक थान – १

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]