२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

पर्सा प्रहरीले भन्सार छलिका विभिन्न किसिमका सामानहरु पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन १८, २०८१

 

पर्सा । जिल्ला प्रहरीलाई विशेष सूचनाको आधारमा यस कार्यालय मातहतहरुबाट खटिएको प्रहरी टोलीले निम्न स्थानहरुबाट नियन्त्रणमा लिएको अ.मु.रू.४०,९००।-( चालीस हजार नौ सय ) बराबरको विभिन्न किसिमका मेसिनरी पार्ट पुर्जा र लत्ताकपडाहरु आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाउने कार्य भैरहेको ।
पक्राउ गर्ने प्रहरी इकाईः- व.प्र.का. श्रीपुर, पर्सा ।
मिति २०८१।०४।१७ गते अं.१५:४० बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमा चोक स्थित सडकखण्डबाट अ.मु.रू. २५,०००।- (पचीस हजार) बराबरको विभिन्न किसिमका लत्ताकपडाहरु नियन्त्रणमा ।
पक्राउ गर्ने प्रहरी इकाईः- अस्थाई प्रहरी पोष्ट ईनर्वागाँउ, पर्सा ।
मिति २०८१।०४।१७ गते अं.११:३० बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १६ ईनर्वागाँउ स्थित सडकखण्डबाट अं.मु.रु.१५,९००।- (पन्ध्र हजार नौ सय) बराबरको मेसिनरी पार्ट पुर्जाहरु नियन्त्रणमा ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]