२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

लुम्विनी प्रदेश सरकारको मन्त्रालय वाडफाड क कसले पाए कुन मन्त्रालय

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, साउन १८, २०८१

 

दाङ । लुम्विनी प्रदेशमा नियुक्त भएका विना विभागिय मन्त्रिहरुले जिम्मेवारी वाडफाड गर्ने विषयमा काग्रेस र एमालेको सहमति भएको छ । नेकपा एमाले लुम्विनी प्रदेश कमिटि सदस्य वलिभद्र रानाले अनुसार मन्त्री भुमेश्वर ढकाललाई भौतिक पुर्वाधार मन्त्रालयको, मन्त्रि सिता चौधरीलाई उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयको, मन्त्रि दिनेश पन्थि कृषि तथा भुमि तथा सहकारी मन्त्रालय र खेम सारु मगरलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने दुई दल विच सहमति भएको जानकारी दिनु भयो । मन्त्रि ढकालले पनि दुई दल विच मन्त्रालयको वाडफाड गरेर जाने सहमति भइसकेको बताउनु भयो । यसैगरेर काग्रेसवाट मन्त्रि धनेन्द्र कार्किलाई अर्थमन्त्रालय, मन्त्रि प्रचण्ड विक्रम न्यौपाने गुन्टुलाई उद्योग पर्यटन तथा यातायात मन्त्रालय, मन्त्री रोज राणालाई शहरी विकास मन्त्रालय, मन्त्रि वादशाह कुर्मिलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने सहमती भएको छ । मन्त्रि गुन्टुले पनि यो कुरा पुष्ट्री गर्नु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]