२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

हेटौडाबाट १० किलो लागूऔषध चरेशसहित २ जना जना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन १८, २०८१

हैटौडा । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १५ चुरीयामाई नजिकै पिपल चौतरा स्थित पुर्व पश्चिम सडक खण्डमा हेटौडाबाट पथलैयातर्फ जादै गरेको ना.६ ख ५८३९ नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार भई आएका जिल्ला पर्सा सखुवा प्रसौनी गा.पा.वडा नं.१ बस्ने बर्ष २६ को हरि गौरब र जिल्ला नवलपरासी पण्डितपुर बनगरिया गा.पा. वडा नं १ बस्ने बर्ष ४३ को अनिल भर चौधरीलाई शंका लागि बस बाट ओराली शरीर तथा झोला समेतको रितपुर्वक खानतलासी गर्दा निजहरुले बोकी ल्याईएको झोला भित्र कार्टुन टेपले बेरी चारपाटे आकारमा लुकाई छिपाई गरी राखिएको अवस्थामा लागु औषध चरेश १० किलो २५० ग्राम फेला परेको हुंदा उक्त ला.औ.सहित निजहरु अनिल भर चौधरी र हरि गौरवलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट १० दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]