२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नारायणगढमा आइतबार बिहान बाघले आक्रमण गर्दा १ जना घाइते

Logo
Abc Sanchar प्रकाशित आइतबार, साउन २०, २०८१

 

चितवन । भरतपुर महानगरपालिका-१ लिलाचोक र पोखरा बसपार्कको बीचमा पर्ने रेयुकाई भवन तल नारायणी नदी किनारमा आइतबार बिहान बाघले आक्रमण गर्दा एकजना घाइते भएको चितवन जिल्ला प्रशासन र प्रहरी कार्यालयले जनाएका छन् ।

चितवन डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत थिरबहादुर कार्कीले स्थानीयले नदी किानरमा बिहानै बाघले एक जनालाई आक्रमण गरेको र त्यसपछि नरकटघारीमा लुकेको जानकारी दिएको बताए ।

नरकटघारीवरपर प्रहरी र वनरक्षक तैनाथ छन् । लुकेको जनावर बाघ या चितुवा के हो प्रस्ट गर्न हात्ती लगाएर खोज्ने तयारी हुँदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]