२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

रौतहटबाट प्रहरीले कटुवा पेस्तोलसहित एकजना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, साउन २०, २०८१

 

रौतहट । गढीमाई न.पा.-१ समनपुर बस्ने रामप्रताप राउतको छोरा अ.बर्ष ५१ को बिरेन्द्र राउतको घरमा कटुवा पेस्तोल लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा यस ई.प्र.का, गरुडा रौतहटबाट

प्रहरी टोली खटी गई निजको घरको आँगनमा खोज तलास गर्ने क्रममा झारपातले छोपी लुकाई छिपाई कटुवा पेस्तोल राखेको अवस्थामा फेला पारी बरामद गरी कटुवा पेस्तोल र निज बिरेन्द्र राउत समेतलाई पक्राउ गरी अनुसन्धान कार्य भईरहेको व्यहोरा अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हलचोक काठमाडौं *कार्यक्रम विवरण:* सशस्त्र प्रहरी बलको पूर्व संगठन “पूर्ब सँघ” द्वारा आयोजित कार्यक्रममा नव नियुक्त IGP नारायण दत्त पौडेलज्यूलाई भव्य स्वागत गरियो। साथै निवर्तमान IGP श्रद्धेय राजु अर्यालज्यूलाई पनि पूर्ब सँघमा सम्मानपूर्वक स्वागत गरिएको छ। *IGP नारायण दत्त पौडेल:* नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयबाट सशस्त्र प्रहरी बलको […]

दाङ । *कार्यक्रम विवरण:* – *आयोजक*: मुस्लिम आयोग – *विषय*: मुस्लिम समुदायको सशक्तीकरणका लागि सरोकारवालासँग अन्तर्क्रिया – *अध्यक्षता*: आयोगका का.वा. अध्यक्ष श्री महमद अलि – *प्रमुख अतिथि*: प्रतिनिधिसभा सदस्य श्री सजिदा खातुन सिद्दिकी *सहभागी:* प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, मेयर, उपमेयर, बुद्धिजीवी, पत्रकार तथा मुस्लिम समुदायका बुद्धिजीवीहरूले मन्तव्य राखेका थिए। *विशेष सम्मान:* जामे मस्जिद […]

दाङ । राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वन क्षेत्रमा भएको विवादका क्रममा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । स्थानीय अन्दाजी ५५ वर्षीय भोला यादवको शनिबार दिउँसो करिब १२ः४५ बजे हत्या भएको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार सोही गाउँका अन्दाजी ४० वर्षीय इश्वर हरिजन (कनवा) ले रामजानकी सामुदायिक वन क्षेत्रबाट बलाबली लिने विषयमा भएको […]

error: Content is protected !!