२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले बुटवलमा कुनै सम्पर्क कार्यालय नखुलेको स्पष्ट पारे

Logo
Abc Sanchar प्रकाशित मंगलबार, साउन २२, २०८१

 

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा मुख्यमन्त्रीको कुनै काम विशेषले बुटवलतिर जाँदाखेरि बस्नका लागि निवासको व्यवस्थापन भएको हो, सम्पर्क कार्यालय होइन, उनलेे भनेका छन् । आफू र आफ्नो साथमा भएकाहरु हाेटलमा बस्नुपर्‍यो भने धेरै बिल भुक्तानी गर्नुपर्ने आर्थिक व्ययभार कम गर्नका लागि पहिलेदेखि रहिआएको मुख्यमन्त्री निवासलाई केही व्यवस्थित गरेर सञ्चालनमा ल्याइएको मात्रै हो ।
आम जनमानसमा चर्चामा आएको जस्तो सम्पर्क कार्यालय नभएको मुख्यमन्त्री आचार्यले स्पष्ट पारेका छन् । देउखुरी भालुवाङबाट पत्रकार बिदुर एम सीले पठाएको यो भिडियो रिपोर्टिङ हेर्नुस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]