काठमाडौ । महानगरपालिका वडा नम्बर १४, बल्खु (टेकु दोभानदेखि बल्खु तरकारी बजारसम्म) पानी पसेको छ।
बल्खु तरकारी बजारको उत्तरी भागमा पानी पस्न सुरु गरेको र दक्षिणी भागमा पानी पसिसकेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।