२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

दाङ प्रहरीले लागूऔषध विरुद्ध सचेतना मूलक कार्यक्रम विद्यालयहरुमा सम्पन्न

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन २२, २०८१

 

दाङ । समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप आज मिति २०८१।०४।२२ गते घोराही उपमहानगरपालिका वडा नं. ६ जजरागाउँ स्थित माध्यामिक विद्यालय जजरागाउँमा समाज कल्याण केन्द्र नेपाल घोराही दाङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको सहकार्य एवं संस्थाका अध्यक्ष निर्मला गौतमको अध्यक्षता, घोराही उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विष्णु आचार्यको प्रमुख आतिथ्यता, प्रधानाध्यापक तिल प्रसाद घर्ती, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषराज शर्मा, शिक्षक अभिभावक संघका अध्यक्ष सरस्वती कुमारी थापाको आतिथ्यता एवं समाज कल्याण केन्द्रका पदाधिकारीहरु, शिक्षकहरु र कक्षा ९, १०, ११ र दुर्व्यसनीमा देखिने लक्षणहरु, दुर्व्यसनमा पर्नुको कारण, दुर्व्यसनबाट बच्ने उपाय, लागू औषधको अबस्था, लागू औषध नियन्त्रण गर्न प्रहरीले गरेको प्रयास, कानूनी प्रावधान लगायत विषयमा सचेतनामूलक प्रशिक्षण दिनु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]