२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

बारा प्रहरीले नेपाल प्रहरी श्रीमती संघको ४० औं बार्षिकित्सवको अवसरमा राहत वितरण

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन २५, २०८१

 

बारा । जिल्ला प्रहरी कार्यलय बाराद्वरा आयोजित राहत समाग्री बितरण कार्यक्रममा जिल्ला बारा कलैया उप-महानगरपालिका वडा नं. ०४ स्थित अमृता अनाथ आश्रमको संयोजक फुलमती बसनेत ज्यूको संरक्षणमा रहेका २० जना अनाथ बालबालिकाहरुको लागि यस कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय बाराको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटा

प्रहरी निरीक्षक बिरेन्द्र राज गुरुङ, प्रहरी निरीक्षक रादेश कुमार खत्री, संरक्षण नेपाल गैर सरकारी संस्था बाराको अध्यक्ष बबिता जयसवाल, र यस कार्यालयबाट प्रहरी सहायक निरीक्षक रन्जन कुमार साह सहजकर्ताको रुपमा रही सोही अनाथ आश्रमका संयोजक फुलमती ज्यूलाई चामल-३०० कि.ग्रा., दाल- १०० कि.ग्र., चना-५० कि.ग्र.,चिनी- ५० कि.ग्र., पिठो-१०० कि.ग्र., स्याउ-२० कि.ग्र., केरा-२५ दर्जन र आँप-४० कि.ग्र. हस्तान्तरण गरी अं. ३९ जनाको उपस्थितिमा ऐ. १६:२० बजेको समयमा समापन्न भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]