२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

दरबारमार्गमा कार्यरत इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी मार्किङ गर्ने क्रममा सडक भासिएर घाइते

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन २५, २०८१

 

काठमाडौं । नगरपालिकास्थित टुकुचामाथिको सडक भासिएपछि मार्किङ गर्न पुगेका एक जना प्रहरी अधिकारी घाइते भएका छन्

दरबारमार्ग वृत्तमा कार्यरत इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी उक्त सडक भासिएर भएको भ्वाङमा फसेर घाइते भएका हुन्।

बिहीबार राति सडक भासिएको खबर प्राप्त भएपछि मार्किङ गर्न जाने क्रममा इन्स्पेक्टर बुढाथोकी घाइते भएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सडकमा प्वाल परेको खबर आएपछि इन्स्पेक्टर बुढाथोकी मार्किङ गर्न पुगेका थिए।

उनको निधार र हातमा चोट लागेको छ। इन्स्पेक्टर बुढाथोकीलाई वीर अस्पताल पुर्‍याएर उपचार गराइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । *घटना विवरण:* *स्थान*: वीरगञ्ज महानगरपालिका–१६, भन्सार मेनगेट – *मिति*: हालै – *पक्राउ*: सशस्त्र प्रहरी बल, नेपाल *पक्राउ परेका:* 1. *सागर घिमिरे*, अन्दाजी २० वर्ष – मकवानपुर हेटौंडा उपमहानगरपालिका–११, सिमलटार 2. *पूजा जिम्बा*, अन्दाजी २३ वर्ष – सोही ठेगाना *कसरी समातिए:* भारतबाट अटोमा नेपाल प्रवेश गर्दै गरेका दुवै जनालाई भन्सार गेटमा सशस्त्र प्रहरीले कुकुरसहित […]

बाँके । नेपालगन्ज नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशन गर्दै बाँकेमा छोटी भन्सारको संख्या ७ बाट घटाएर १ मात्रै कायम गरेको छ। अब बाँकेमा *नरैनापुर छोटी भन्सार* मात्रै सञ्चालनमा आउनेछ। *पहिले के थियो:* सशस्त्र द्वन्द्वकालअघि बाँकेमा ७ वटा छोटी भन्सार कार्यालय थिए: 1. सुइया बघौडा 2. नरैनापुर 3. भगवानपुर 4. खडैचा 5. […]

बाँके । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) तथा प्रदेश समन्वय विभाग प्रमुख डम्बर बहादुर वि.क. नेपालगन्जको जमुनाह नाका स्थित भन्सारको यात्रु शाखा र एकीकृत जाँच चौकी (ICP) को समस्याबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको छ। *निरीक्षणको उद्देश्य:* 1. *यात्रु शाखाको अवस्था*: भारतबाट दैनिक हजारौं यात्रु भित्रिने जमुनाह नाकामा यात्रु शाखामा भीड व्यवस्थापन, चेकजाँच प्रक्रिया, भन्सार छुटको […]

error: Content is protected !!