२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

नेपाल प्रहरी श्रीमती संघको ४० औं बार्षिकित्सवको अवसरमा बृछारोपन

Logo
रोशन निधी प्रकाशित शनिबार, साउन २६, २०८१

 

बारा । जिल्ला प्रहरी कार्यलय बाराद्वरा मिति २०८१-०४-२६ गते अन्दाजी ०८:०० बजेको समयमा आयोजित वृक्षारोपण कार्यक्रममा जिल्ला बारा कलैया उप-महानगरपालिका वडा नं. ०१ स्थित जि.प्र.का. बारामा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्‌का ज्यूको प्रमुख आतिथ्यतामा, प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटा ज्यू, प्रहरी निरीक्षक बिरेन्द्र राज गुरुङ,

प्रहरी निरीक्षक बिमला कुमारी कठायत, प्रहरी निरीक्षक रादेश कुमार खत्री, प्रहरी निरिक्षक मुरारी प्रसाद गुप्ता यस कार्यालयमा कार्यरत रहेका प्रहरी कर्मचारीहरु समेत गरी अंन्दाजि १०५ जनाको उपस्थितीमा आँप-१० वटा, लिची- १० वटा, कटहर-१० वटा, धुपी- १० वटा र सल्ला-१० वटा गरी जम्मा ५० वटा बिभिन्न जातका बोट बिरुवाहरू वृक्षारोपण कार्यक्रम गरी ऐ. ०९:२० बजेको समयमा समापन्न भएको जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी नायब उपरीक्षक प्रव्क्ता प्रकाश सापकोटाले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]