२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

भबिस्यबाणी गर्ने ज्योतिष खतिवडा विरुद्ध साइबर अपराधको मुद्दा दायर

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन ३१, २०८१

काठमाडौं । नेताहरूको मृत्युको कामना गर्दै यमराजको पूजा गरेको आरोपमा पक्राउ परेका ज्योतिष पुष्कर खतिवडाविरुद्ध अभियोग पत्र दायर भएको छ ।

काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधको कसुर गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको छ। उनी साउन १४ गते पूजा गर्दै गर्दा पक्राउ परेका थिए ।

झापाको बुद्धशान्तिका २९ वर्षीय खतिवडा पण्डित पनि हुन् ।

प्रहरीले धुम्बाराहीस्थित आफू बस्ने घरमा नेताहरूको फोटो राखी यज्ञ गरेर जलाएको अवस्थामा उनी पक्राउ परेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]