दाङ । इलाका प्रहरी कार्यालय भालुवाङ दाङबाट जिल्ला दाङ राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ स्थित लिटिल एन्जल बोर्डिङ स्कुलमा ऐ.स्कुलका शिक्षक, बिद्यार्थी र पत्रकार गरी अं. ९०/१०० जनाको

सहभागितामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना मुलक कार्यक्रम संचालन गरीएको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।