२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

पर्सा प्रहरीले ४८९ के.जि.लागुऔसध सहित एकजना पक्राउ

Logo
रोशन निधी प्रकाशित शनिबार, भाद्र ०१, २०८१

 

पर्सा । प्रहरीले विभिन्न किसिमका लागु औसध हरु ठुलो परिमानमा खरिद बिक्रि भैईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टाेलिले जिल्ला पर्सा पटेर्वासुगौलि गाउँपालिका वडा नाे.४ अकवा गाउँको बासघारिमा जिल्ला पर्सा कालिकामाई गाउँपालिका वडा नाे.१ मुडलि बस्ने बर्ष ४० को फुलसरिक मियाँ संकासपद रुपमा लुकिरहेको अवस्थामा निजलाई नियन्त्रणमा लिन्दा निजको साथबाट लागु औसध गाजा ३० के.जि.फेलापरेको र निजीसङ प्रारम्भिक सोधपुछ गर्दा नजिकै रहेको बासघारिमा खाल्डो खनि बोरा भित्र राखि लुकाई छिपाई राखिएको भन्ने खुलादिएकाेमा लागु औसध चरेस १९२ के.जि. गाजाको धुलो पाेलयाणड २६७ के.जि. फेला परेको हुन्दा उल्लेखित लागु औसध सहित पक्राउ गरि यस कार्यालयमा लयाई निज विरुद्ध लागु औसध कसुरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रव्क्ता तथा सूचना अधिकारी दिपक भारतीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]