२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

महोत्तरीमा पुरुषले श्रीमतीको हत्या गरेर फरार

Logo
Abc Sanchar प्रकाशित शनिबार, भाद्र ०१, २०८१

महोत्तरी । गाउँपालिका १ सोनुषडा निवासी एक पुरुषले श्रीमतीको हत्या गरेका छन्। अन्दाजी ४५ वर्षीय हबिब नदाफले श्रीमती ३६ वर्षीया रोशना खातुनको हत्या गरेका हुन् । श्रीमतीको हत्यापछि अहिले उनी फरार छन्।

शुक्रबार राती ६ वर्षीया छोरी सानिमासँग कोठामा सुत्न गएको अवस्थामा श्रीमतीलाई कुटपिट गरि हत्या गरेको र मृत श्रीमती छोडेर फरार उनी भएका छन् । बिहान छोरीले रोइकराइ गरेपछि घटना बाहिर आएको थियो । स्थानीयले थाहा पाउने बित्तिकै प्रहरीलाई खवर गरेको र खवर प्राप्त हुनासाथ एसपी नकुल पोखरेलको कमाण्डमा टोली पुगेर घटनास्थल सुरक्षित राखी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरिक्षक धर्मराज मुड्भरीले उल्लेख गरे ।

हत्याराको खोजी गरिरहेको प्रवक्ता मुडभरीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको मुड्भरीकाे भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]