काठमाडौं । भारतको नयाँ दिल्लीमा भेटवार्ता भएको हो वार्ताका क्रममा उनीहरुबीच देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री राणाले आज नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने बताइएको छ । तर, समय भने तय भएको छैन । परराष्ट्रमन्त्री भएपछि राणाको यो पहिलो भारत भ्रमण हो ।