२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

३ जना फरार प्रतिवादीहरू प्रहरीको नियन्त्रणमा

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र ०७, २०८१

 

महोत्तरी । प्रहरी कारवाहीको शिलशिलामा मिति २०८१/०५/०७ गते यस जिल्ला प्रहरी कार्यालय, महोत्तरीबाट खटिएको प्रहरी टोलीले सम्मानित महोत्तरी जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट बिभिन्न मितिमा फैसला भई निम्न बमोजिमको मुद्दामा वारदात पश्चात फरार रहेका निम्न व्यक्तिहरुलाई खोजतलास गरी लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी सम्मानित महोत्तरी जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीमा दाखिला गरिएको व्यहोरा सूचित गरिन्छ ।
निम्नः-
1. जिल्ला महोत्तरी सोनमा गा.पा. वडा नं. ३ बस्ने अ. बर्ष ४० की वकिला खातुन ।
• मुद्दा शिर्षक – बहुविवाह
• जरिवाना – रु.१०,०००।- (दस हजार)
• कैद – १ (एक) बर्ष

2. जिल्ला महोत्तरी भंगाहा न.पा. वडा नं.०२ बस्ने अ. बर्ष २८ को रविन कुमार यादव ।
• मुद्दा शिर्षक- अभद्र व्यवहार
• जरिवाना- रू.३,०००।- (तीन हजार)

३. ऐ.ऐ.बस्ने अं. बर्ष ३० को हिरन कापर ।

• मुद्दा शिर्षक- अभद्र व्यवहार
• जरिवाना- रू.३,०००।- (तीन हजार)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) तथा प्रदेश समन्वय विभाग प्रमुख डम्बर बहादुर वि.क. नेपालगन्जको जमुनाह नाका स्थित भन्सारको यात्रु शाखा र एकीकृत जाँच चौकी (ICP) को समस्याबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको छ। *निरीक्षणको उद्देश्य:* 1. *यात्रु शाखाको अवस्था*: भारतबाट दैनिक हजारौं यात्रु भित्रिने जमुनाह नाकामा यात्रु शाखामा भीड व्यवस्थापन, चेकजाँच प्रक्रिया, भन्सार छुटको […]

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

error: Content is protected !!