२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

त्रिनेत्र माविकाे अध्यक्षमा पुन: विजय कुमार कुर्मी चयन

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, भाद्र ०७, २०८१

 

कपिलवस्तु । विजयनगर गाउँपालिका-७ मधुनगर-साेनवर्षामा अवस्थित त्रिनेत्र माध्यमिक विद्यालयकाे व्यवस्थापन समितिकाे अध्यक्षमा पुनः विजय कुमार चाैधरी चयन भएका छन् । दाेस्राे कार्यकालका लागि विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष पदमा चाैधरी चयन भएका हुन् ।

अभिभावक भेलाबाट सर्वसम्मत रुपमा चाैधरीकाे नेतृत्वमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको प्रधानाध्यापक बालजी चाैधरीले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिमा राम प्रकाश यादव, रामराज पाल, महिलातर्फ सावित्री पासी, चन्द्रावती गिरी र मनाेनितमा महिला सदस्यमा दुरपाती कोरीलाई चयन गरिएको विद्यालयले जनाएको छ ।

यस्तै विद्यालय व्यवस्थापन समितिकाे सदस्य सचिवमा प्रधानाध्यापक बालजी चाैधरी, शिक्षक प्रतिनिधिमा सुशिला देवी कुर्मी र पदेन सदस्यमा वडा अध्यक्ष दिनेश कुमार चाैधरी गरि ९ जना सदस्यसहितको व्यवस्थापन समिति गठन गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
यसैगरी राम खेलावनकाे संयाेजकत्वमा शिक्षक अभिभावक संघ समेत गठन भएको विद्यालयले जना

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]