२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

बिलबिजक नभएका सामानसहित ट्रक सर्लाही प्रहरीको नियन्त्रणमा

Logo
रोशन निधी प्रकाशित शनिबार, भाद्र ०८, २०८१

 

सर्लाही । ईलाका प्रहरी कार्यालय कर्मैयाबाट मिति २०८१-०५-०६ गते बागमती नगरपालिका वडा नाे.१२ स्थित खटिएकाे प्रहरी टोलिले बिरगंजबाट ईटहरी तर्फ जादै गरेको ना ६ ख २३३७ नम्बरको ट्रक (कन्टेनर) रोकी चेकजाँच गर्दा उक्त ट्रक (कन्टेनर) भित्र बिलबिजक नभएका अन्दाजी मुल्य रु ३२,१०,१३१।-(बत्तिस लाख दश हजार एक सय एकतीस रुपैया) बराबरको पेन्ट, ग्यास लाईटर, मेशिनरी तथा किराना सामानहरु फेला परेकाेले उक्त सामानसहित ट्रक नियन्त्रणमा लिई आबश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) तथा प्रदेश समन्वय विभाग प्रमुख डम्बर बहादुर वि.क. नेपालगन्जको जमुनाह नाका स्थित भन्सारको यात्रु शाखा र एकीकृत जाँच चौकी (ICP) को समस्याबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको छ। *निरीक्षणको उद्देश्य:* 1. *यात्रु शाखाको अवस्था*: भारतबाट दैनिक हजारौं यात्रु भित्रिने जमुनाह नाकामा यात्रु शाखामा भीड व्यवस्थापन, चेकजाँच प्रक्रिया, भन्सार छुटको […]

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

error: Content is protected !!