२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

पर्सा प्रहरीले १ करोड ४१ लाखको मालबस्तुहरू लोड रहेको ट्रकहरू पक्राउ

Logo
रोशन निधी प्रकाशित मंगलबार, भाद्र ११, २०८१

 

पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघर स्थित मिति २०८१-०५-०९ गते अन्दाजी २२:३० बजेको समयमा बिशेष सूचनाको आधारमा प्र.७-०१-००१ ख ३०८८ र ना.३ ख ५१६५ नम्बरको मालबाहक ट्रकहरूमा साथमा रहेको विल विजक भन्दा बढीका कपडा, औषधी तथा खुद्रा मालबस्तुहरू लोड गरी वीरगञ्जबाट चितवन तथा कैलालीतर्फ लैजाँदै गरेको अवस्थामा पर्सा प्रहरी कार्यालयबाट खटिएको टोलीले उल्लेखित नम्बरहरूको मालबाहक ट्रकहरू नियन्त्रणमा लिइ अन्दाजि मुल्य


रू.१,३१,१५,६९८।- ( एक करोड एकतिस लाख पन्ध्र हजार छ सय अन्ठान्वे ) बराबरका कपडा औषधी तथा खुद्रा मालबस्तुहरू थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रव्क्ता तथा सूचना अधिकारी दिपक भारतीले जानकारी गराउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]