२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बाँके प्रहरीले नेपालगन्जबाट लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र १४, २०८१

बाँके । जिल्ला दाङ बबई नगरपालिका वडा २ बस्ने कालुराम कामी को छोरा २४ वर्षीय दिपक बि क रहेका छन ।

भारतको रुपैडिया बाट नेपालगन्ज तर्फ आईरहेको अवस्थामा जमुनाह प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो ।

लागू औषध व्यूरोको टोली र जमुनाह प्रहरीको टोलीले आवश्यक चेकजाँच गर्दा जुत्ता भित्र लुकाएर राखेको अन्दाजी २९ ग्राम ८०० मिली ग्राम ब्राउन सुगर फेला परेको ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरी प्रमुख उपेन्द्र बहादुर बुढाथोकीले जनाए ।

पक्राउ परेका बि क लाई जिल्ला प्रहरी कार्यालय बाँकेमा अनुसन्धानका लागि लगिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।