विराटनगर । २०८१ भदौ १७ गते यस कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा “नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)” निरीक्षणको शिलशिलामा पाल्नु भएका राष्ट्रिय प्रहरी

प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी समेतको समितिद्वारा यस केन्द्रको निरीक्षण सम्पन्न भयो ।