बाँके । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०८१।०५।१८ गते Sun Beam English Medium School नेपालगंज बाँकेमा कक्षा ७ मा अध्ययनरत करिब ४० जना बिद्यार्थीहरुलाई

यस कार्यालयको प्रत्येक्ष अवलोकन गराई यस कार्यालयका प्रहरी निरीक्षक नविन शर्माले प्रहरीको कामकर्तब्य, जिम्मेवारी लगायतका बिषयमा प्रशिक्षण प्रदान गर्नुका साथै विद्यार्थीहरुबाट प्राप्त जिज्ञासाहरुमा अन्तक्रिया समेत गरिएको थियो ।