२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

बाँकेमा फौजदारी न्याय प्रशासनका सरोकारवालाहरु बिच नवीनतम् प्रादेशिक अन्तरक्रिया कार्यक्रम

Logo
सागर थापा प्रकाशित बुधबार, भाद्र १९, २०८१

 

बाँके । अभियोजनमा सुधार र व्यवसायिकता विकास” भन्ने मुल उद्देश्यका साथ आज मिति २०८१।०५।१८ गते बाँके जिल्लाको नेपालगंज स्थित फौजदारी न्याय प्रशासनका सरोकारवालाहरु बिच नवीनतम् कानून र न्यायीक पद्धती कार्यन्वयन सम्बन्धि प्रादेशिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


महान्ययाधिवक्ताको कार्यालय रामशाहपथ, काठमाण्डौद्वारा आयोजिति उक्त कार्यक्रममा माननीय महान्ययाधिवक्ताज्यू,नायव महान्ययाधिवक्ताज्यू, सम्मानित उच्च अदालतका न्ययाधिशज्यू, सम्मानित जिल्ला अदालतका न्ययाधिशज्यू, सरकारी वकिल कार्यालयका जिल्ला न्ययाधिवक्ता, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, अपराध अनुसन्धान अधिकारी लगायत सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]