२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

शान्तिनगरमा तीज विशेष कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायक कृष्ण रेउले गाउदै नाच्दै

Logo
बलबिर बिक प्रकाशित शनिबार, भाद्र २२, २०८१

 

दाङ । शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत राष्ट्रिय लोकदोहोरी गायक कृष्ण रेउले प्रमोद बस्नेतले आफ्नो गाउँपालिकाका विभिन्न ठाउँहरूमा तीज विशेष कार्यक्रममा घुमाउनुभएको छ। तीजको दिनमा कुनै पनि जनप्रतिनिधिलाई जनताको सामु देखेका छैनौँ। तर शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत आफ्ना गाउँपालिकाका सम्पूर्ण वडाहरूमा पुगेर रमाइलो गर्नुभएको छ।


शान्तिनगर गाउँपालिका र बबै गाउँपालिकाको सिमानामा बौला खोला राष्ट्रिय वनको छेउमा तीज विशेष कार्यक्रम चलिरहेको थियो। कार्यक्रम सकिने लाग्दा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत कसैलाई जानकारी नदिएर राष्ट्रिय लोक तथा दोहोरी गायक कृष्ण रेउलेलाई आफु संग लिएर कार्यक्रममा प्रवेश गर्नुभएको थियो। पालिका का अध्यक्ष कार्यक्रममा प्रवेश गर्दा जनताहरू निकै खुसी भएको देखिन्थ्यो।


तर जुनसुकै ठाउँमा पनि कार्यक्रममा गाउँपालिका अध्यक्षहरु लाइ खबर गरेर मात्र बोलाइन्छ भने बस्नेतलाई भने बोलाउनु पर्दैन उहाँले आफूले रहर गरेको जुनसुकै ठाउको कार्यक्रम पनि प्रवेश गर्न सक्नुहुन्छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]