२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रहरी निरीक्षक हरी बिसीको बिदाई प्रहरी निरीक्षक अरुण बमको वडामा स्वागत

Logo
सागर थापा प्रकाशित आइतबार, भाद्र २३, २०८१

 

बाँके । वडा प्रहरी कार्यालय नेपालगंज बाँकेमा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौंको पत्रादेशानुसार यस कार्यालयको कार्यालय प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्रहरी निरीक्षक अरुण वमलाई स्वागत तथा पदभार ग्रहण र यस कार्यालयमा एक


बर्षको आफ्नो कार्यकाल सम्पन्न गरी सरुवा
भई जान लाग्नु भएका प्रहरी निरीक्षक हरि बहादुर बि.सी.लाई यस वडा प्रहरी कार्यालय नेपालगंज बाँकेमा उपस्थित प्रहरी कर्मचारीहरुले मायाको चिनो प्रदान गरी आगामी कार्यकालको शुभकामना सहित बिदाई गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]