३० आषाढ २०८२, सोमबार
14-07-2025 , Mon
×

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको सुरक्षा प्रमुखको जिम्मेवारी सम्हाले डिआईजी किरण राणाले

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र २५, २०८१

काठमाडौं । नेपाल सरकार, गृह मन्त्रालय माननीय गृहमन्त्रीस्तरको मिति २०८१/०५/१७ गतेको निर्णयानुसार तालुक केन्द्रिय अनुसन्धान व्युरो लाजिम्पाटबाट यस कार्यालयमा कार्यालय प्रमुखको रुपमा काज सरुवा भई आउनु भएका श्रद्देय श्रीमान प्रहरी नायव महानिरीक्षक किरण राणालाई आज एक कार्यक्रमका विच यस कार्यालयमा स्वागत गरिएको ।

सोही अवसरमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई कार्यालय प्रमुखले आवश्यक निर्देशन सम्बोधन गर्नु भई कार्यक्रमको समापन गरिएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही तापा सडक खण्डमा चल्ने सिमेन्ट उद्योगका चुनढुङ्गा ढुवानी गर्ने केही टिप्परहरुले ओभर लोड बोक्ने, तीब्र गतीमा सवारी साधन चलाउने ,त्रिपालले नछोपी हिड्ने गरेको भन्ने गुनासो आएकोले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङबाट टिप्परका चालकहरु,चुनढुगा खानीका सरोकारवाला बिभिन्न ब्यक्तीहरु तथा टिप्पर समितिकापदाधिकारीहरु समेतलाई सो सम्वन्धि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक […]

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले सामाजिक अपराधका घटना तथा गतिविधिलाई नियन्त्रण गर्न कडाइ गरेपछि लागुऔषध बरामदका घटना बढेको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी राम प्रसाद घर्ती मगरले बताए । ‘यो दुई महिनाको अवधिमा हामीले एक सय ११ किलो लागुऔषध बरामद गर्नुका साथै ५४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका छौं,’ एसपी मगरले […]

जनकपुर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार हाल सम्म मधेश प्रदेशमा ३३.७८ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । गतवर्ष यस अबधि सम्म मधेश प्रदेशमा साढे ६१ प्रतिशत धान रोपाइँ भइसकेको थियो । मधेश प्रदेशमा रोपाइँ गर्न ढिलाइ हुनुको मुख्य कारण असारमै देखिएको खडेरी हो । मधेशमा पानी पर्न नसकेपछि त्यहाँका […]

error: Content is protected !!