२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपालगन्जबाट बितरित सम्पुर्ण क्षेत्रको बिधुत सेवा अवरुद्ध ४ घन्टा सम्म मर्मत कार्य जारी

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, भाद्र २८, २०८१

 

बाँके । नेपालगन्ज १३२ केभि लाईनमा समस्या आएकोले नेपालगन्जबाट बितरित सम्पुर्ण क्षेत्रको बिधुत सेवा अवरुद्ध रहेको छ । पूर्व तर्फको १३२ के.भी. कुसुम सर्किट १ र २ तथा पश्चिम तर्फको १३२ के.भी. भुरिगाउ सर्किट १,२ पनि लम्की-भुरिगाउ खण्डमा फल्ट भएकाले राति ३:३२ am देखि १३२ के.भी अबरुद्ध हुन पुगेकोले नेपालगंज वितरण केन्द्र र कोहलपुर वितरण केन्द्रको सम्पूर्ण क्षेत्रमा लाइन छैन । उक्त प्रशारण लाइनको पेट्रोलिङ कार्य भइरहेकोले लाइन सुचारु हुन ३/४ घण्टा लाग्ने नेपालगन्ज वितरण केन्द्रले भर्खरै जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]