२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

नागरिकको सुरक्षा मेरो पहिलो प्राथमिता वडा प्रहरी नेपालगन्जका नयाँ प्रमुख इन्स्पेक्टर बम

Logo
सागर थापा प्रकाशित आइतबार, भाद्र ३०, २०८१

बाँके । भर्खरै सरुवा भएर आएका वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी प्रमुख प्रहरी? निरीक्षक अरुण बमले नागरिकको समग्र सुरक्षा व्यवस्थापनका लागि विभिन्न क्षेत्रबाट राय सुझाव लिन थालेका छन् ।

राई सुझाव लिने क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको इन्चार्जको रुपमा भर्खरै सरुवा भई आएका प्रहरी निरीक्षक बमले आइतबार नेपालगञ्जका पत्रकारहरूसँग अन्तरक्रियात्मक छलफल गरेका छन्।

नेपालगञ्जका सुरक्षा चुनौतीबारे अध्ययन गरेका बमले व्यवस्थापन र अपराध नियन्त्रणका लागि गर्नुपर्ने कार्यलाई प्राथमिकता समेत गरेका छन् ।विभिन्न क्षेत्रका व्यक्तिहरूसँग नगरको सुरक्षा अवस्थाबारे राय सुझाव लिँदैछु। प्रहरी निरीक्षक बमले भने सबैको राय सुझाव प्राप्त भएपछि सोही आधारमा अगाडि बढ्नेछौँ । त्यसैगरी लागू औषध, मदिराजन्य र यौनजन्य विकृतिक तत्काल नियन्त्रण गरिने बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]