२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

एआईजी गिरीद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निरीक्षक एवं निर्देशन

Logo
सागर थापा प्रकाशित सोमबार, भाद्र ३१, २०८१

 

दाङ । नेपाल प्रहरी कार्य दक्षता मुल्याङकन मापदण्ड Police Baton) २०८१ अन्तर्गत केन्द्रिय कार्य दक्षता मुल्याङकन प्रयोजनको लागि तालुक नेपाल प्रहरी प्रधान कार्यालयबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा पाल्नु भएका


प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सुदिप गिरी लगायतका प्रहरी अधिकृतहरुले २०८१०५।३१ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको कार्यालय परिसर निरीक्षणतथा अनुगमन गर्नुका साथै कार्यरत प्र.क.हरुलाई आवश्यक निर्देशन समेत दिनु भएको जिल्ला ट्राफिक दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]