२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

जिल्ला ट्राफिक बर्दियाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक खड्कालाई ट्राफिक व्यबस्थापनका सामानहरु हस्तान्तरण

Logo
सागर थापा प्रकाशित शुक्रबार, आश्विन ०४, २०८१

 

बाँके । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंज बाँकेको तथा जिल्ला प्रशासन कार्यालय बर्दियाको सहयोगमा यस बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माको प्रमुख आतिथ्यतामा मिति २०८१।०५।२७ गते बर्दिया जिल्लाको ट्राफिक व्यबस्थापन तथा राजमार्ग सुरक्षाका लागी
आवश्यक पर्ने मेडिकल उपकरण तथा ट्राफिक व्यबस्थापनका सामाग्रीहरु यस जिल्ला प्रहरी कार्यालय बर्दियालाई हस्तान्तरण गर्नु भएको हस्तान्तरित सामाग्रीहरु ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक एसपी प्रविण धितालद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुधिर कुमार खड्कालाई हस्तानतरण गरिएको जिल्ला ट्राफिक बर्दियाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]