२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

मोटरसाइकल वर्कसपमा आगलागी हुँदा ठुलो क्षति हुनबाट जोगायो दाङ प्रहरीले

Logo
Abc Sanchar प्रकाशित शनिबार, आश्विन ०५, २०८१

 

दाङ । शनिबार घोराहीको सहिद गेट नजिकै रहेको मिक्सो मोटरसाइकल वर्कसपमा विद्युतको तार सर्ट भएर आगलागी भएको प्रहरीले अनुमान गरेको छ ।

आगलागीबाट मानवीय, क्षति नभए पनि वर्कसप भित्र रहेकोे सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण अझै एकिन हुन नसकेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

आगलागी भए लगत्तै घोराही उपमहानगरपालिकाको दमकल घटनास्थलमा पुगेको थियो । खबर पाएको ५ मिनेट भित्रै उपमहानगरपालिकाको दमकल घटनास्थल पुगेको हो । दमकलको आगो नियन्त्रणमा थियो ।

त्यस लगत्तै घोराही उपमहानगरपालिका दम्कल समयमै पुगे पनि ग्यारेजमा अति प्रजननशील वस्तुहरू रहेकाले आगोले धेरै क्षति पुर्याएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]