२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँकेमा प्रदेश स्तरिय आत्म हत्या रोकथाम सम्बन्धि सरोकारवालाहरुको अन्तरक्रिया

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आश्विन ०७, २०८१

 

बाँके । स्वास्थ्य सेवा बिभाग टेकु काठमाण्डौद्वारा आयोजना गरिएको आत्म हत्या रोकथाम सम्बन्धि सुरक्षा निकायका प्रतिनिधि तथा सरोकारवालाहरु संग प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सम्मपन्न भएको छ । कार्यक्रममा यस कार्यालयको तर्फबाट प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले प्रस्तुतिकरण गर्नुभएको थियो ।


कार्यक्रममा स्थानिय जन प्रतिनिधि, जिल्ला प्रहरी प्रमुख, शससस्त्र प्रहरी जिल्ला प्रमुख, चिकित्सक, जनस्वास्थ्य कार्यालयका प्रमुख, मनोपरामर्श बिशेषज्ञ, मिडियाकर्मी लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]