बाँके । नेपालगंज वडा नं. ४ गणेशपुरमा मोहम्मद कादिर सिद्दिकीलाई तलासी गर्ने क्रममा उनले बोकेको कालो झोलाबाट ९ लाख रुपैयाँ , मोहम्मद हबिब सिद्दिकीको घरमा तलासी लिंदा उनको घरबाट ७ लाख १० हजार २ सय ५५ र भारतिय रुपैया ५९ हजार ५ सयका,साथै ।

बिभिन्न बैंकमा बिभिन्न ब्यक्तीका नाममा जम्मा गरेका बैंक भौचरहरू लगायत बैंकका टोकनहरू समेत बरामद गरी निजहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।