२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

तस्करहरूलाई सशस्त्र प्रहरीको कुनै डरै छैन दिनभर अटोमा तस्करी गरिरहेको भिडियोले प्रष्ट देखिन्छ

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आश्विन १४, २०८१

 

पर्सा । बिरगंज नेपाल र भारतको मुख्य प्रवेश द्वार बिरगंज भन्सार कार्यालय अगाडि तालिम प्राप्त कुकुर ल्याइ चेक जाँच गर्ने एक बहाना मात्र  हो। आम सर्व साधारण लाई दुःख दिने र सेटिङ भएका मानीस लाई देख्दा पनि न देखेको झै गर्ने शस्त्र प्रहरी काे नौलो विषय होईन। चाइनिज लहसुनको तस्करी नेपालबाट भारततर्फ शसस्त्र प्रहरी कै सेटिङमा तस्करी तीव्र रुपमा भइरहेको प्रष्ट देखिन्छ।

अाम सर्व साधारणलाई सास्ती तस्कर र शसस्त्र प्रहरी लाई मस्ती। भन्ने नारा मात्र नभई पर्सा बीरगञ्जकोे मिनाबजारबाट स्थानीय तस्करहरूले चाइनिज लसुन खरिद गरी शस्त्र प्रहरीकै मिलोमतोमा बिरगंज भन्सार कार्यालय काे अगाडि बाटै शंकराचार्य गेट हुँदै रक्सौल सम्म चाइनिज लहसुन पुर्याउन सफल। तस्करहरु भने पैसा काे बलमा अवैध रुपमा तस्करी गरिरहेका छन् ।तस्करहरु र प्रहरीहरूको सम्बन्ध यस्तो मजबुत भएर गएको छ। कि तस्करहरूलाई प्रहरीको कुनै डरै नभई दिनभर अटो मार्फत् पचासौ अटो अटो मार्फत लहसुनको तस्करी गरिरहेको यो भिडियोले प्रष्ट पारिरहेको छ । यता शस्त्र प्रहरी संगठनका प्रमुख हरु को नजर मा राम्रो काम गर्दैछन। भनि शस्त्र प्रहरी बल प्रधान कार्यालय ले विश्वास गरी ६ महिना थप गर्दा यता शस्त्र प्रहरी बल गुल्मका गुल्मपति भन्सारका डीएसपी सुरज रीजाल भने पैसाकाे प्रलोभनमा परी प्रमुख हरु को आँखा छल्दै पैसा कमाउ धन्दा तीर लागी सकेका छन्। दशैं नजिकिँदै गर्दा डिएसपी सुरज रीजाल कालो धन आर्जन तीर लागी सकेका छन्। शस्त्र प्रहरी बल गुल्मका गुल्म पति सुरज रीजाल यही ६ महिना काे फाईदा उठाउन सुरु गरीसकेका छन्।आम सर्व साधारण काे सामान जफत गरी धमाधम राजस्व संकलन गरीरहेका छन् । यस बारेमा सशस्त्र प्रहरी बल गुल्म बिओपी बिरगंजका डिएसपी सुरज रिजाललाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]