बाँके । वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि गरि ल्याएको सामानहरु बरामद गरेको छ ।
वडा प्रहरीले फोनमा प्रयोग हुने १०८० पिस Display डिस्प्ले सामना बरामद गरेको छ । उक्त सामानको अन्दाजी मुल्य रु ११,८८,००० एघार लाख अठासी हजार रहेको र बरामद गरी आबश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाएको वडा प्रहरी कार्यालय नेपालगन्जले जानकारी दिएका
छन ।