दाङ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशले नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौबाट जिल्ला प्रहरी कार्यालय दाङमा


दरबन्दी भई आउनु भएका प्रहरी उपरीक्षक एसपी अर्जुन प्रसाद तिमिल्सिनालाई कार्यालयमा सिनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थितीमा स्वागत कार्यक्रम सम्पन्न गरियो छ ।