१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

बाँके एसपी कार्कीद्वारा ईप्रका बैजापुरलाई २०८१ कार्तिक महिनाको उत्कृष्ट प्रहरी इकाइ घोषणा कदर पत्र प्रदान

Logo
सागर थापा प्रकाशित मंगलबार, मंसिर ०४, २०८१

दाङ । जिल्ला प्रहरी कार्यालय मातहत सम्पुर्ण प्रहरी कार्यालयका प्रमुखहरुको उपस्थितीमा सम्पादन गरेका कार्यहरुको समिक्षा लगायतका बिषयमा अन्तरक्रिया गरिनुका साथै इलाका प्रहरी कार्यालय बैजापुरलाई २०८१ कार्तिक महिनाको उत्कृष्ट प्रहरी इकाइ घोषणा गरि कदर पत्र प्रदान गरिएको छ । कार्यक्रमको अन्त्यमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक एसपी तुल बहादुर कार्कीले उपस्थित सम्पुर्ण प्रहरी अधिकृत तथा हवल्दार जवानहरुलाई निर्देशन समेत दिनु भएको थियो बाँके प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।