१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

बुधबारको राशिफल यश प्रकार रहेको छ

Logo
Abc Sanchar प्रकाशित बुधबार, मंसिर ०५, २०८१

दाङ । तुल्सीपुर मेष राशि – आज पारिवार संग दिन विताउदा लाभ मिल्नेछ । नकारात्मक विचार वाट बचेर कार्य गर्नुहोला ।दाम्पत्य जीवनमा केहीँ प्रभाव पर्न सक्छ ।अल्छिपनाले गर्दा कार्यमा बाधा आउला ।राजनैतिक कार्यमा सफलता मिल्नेछ । सामाजीक कार्य गर्ने अवसर मिल्नेछ ।

बृष राशि -प्रतिस्पर्धामा सफलता मिल्ला ।व्यवसायमा मनग्य आम्दानि होला ।कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान् ।सामाजीक प्रतिष्ठा वढ्ला ।दाम नाम दुवै कमाउने अवसर मिल्नेछ ।आर्थिक पक्ष मजवुत हुनाले मन हर्षित होला ।वपुराना मित्रसंगको मिलनले मनमा हर्ष छाउला ।

मिथुन राशि – शिक्षा क्षेत्रमा प्रगति हुनेछ ।महत्वपूर्ण कार्यको जिम्मेवारी प्राप्त होला ।वाणिमा मिठास वढ्नेछ । व्यवसायमा लाभ प्राप्त हुनेछ । आफू अनुकुल समय रहनाले कार्यसम्पादनमा सहजता छाउला ।स्वास्थ्य भने सामान्य रहनेछ ।

कर्कट राशि – आर्थिक कारोवार गर्दा ख्याल राख्नुहोला दिन सामान्य रहेको छ ।व्यवसायिक सफलता मध्ययम रहला ।यात्रा गर्दा सतर्क रहनु होला । मनमा अनेकन कुरा खेल्नाले चिन्ता वढ्नेछ ।शेयर मार्केटमा ठुलो लगानि लाउन वाट बच्दानै शुभ हुनेछ ।पारिवारी सुख प्राप्त हुनेछ ।

सिंह राशि -कार्यक्षेत्रमा जिम्वेवारी वहन गर्नुपर्नेछ ।सामाजीक तथा राजनितिक क्षेत्रमा मन जाला ।मान सम्मान बढ्नेछ । बोल्दा अलिक बिचार गर्नुहोला ।जग्गा जमिनको कारोवारमा सफलता मिल्नेछ ।शेयर मार्केटको लागि पनि आज तपाईको लागि दिन शुभ रहेको छ ।

कन्या राशि -रचनात्मक क्षेत्रमा प्रगति हुनेछ ।आत्मविश्वास वढ्नेछ ।नोकरीमा केहीँ शुभ समाचार प्राप्त होला ।व्यवसायिक सफलता मिल्ला ।धार्मिक एवं सामाजीक कार्यमा मन जाला ।दैनिक कार्यमा प्रगति हुनेछ ।सेवामूलक कार्यमा सफलता मिल्ला । पारिवारिक सद्भाव वढ्नेछ । विद्यार्थीका लागि आज दिन शुभमय रहला ।

तुला राशि -आज पुराना योजनाहरु सफल हुनेछन् ।सामाजीक तथा धार्मिक कार्यमा सरिक भएला ।चिताएका कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन् । मांगलिक कार्यमा सरिक हुने अवसर मिल्ला ।दाम ,नाम ,प्रतिष्ठा कमाउने बेला रहेको छ नजिकका आफन्तसंगको भेटघाटमा समय व्यतित होला । विध्यार्थीका लागि अाज शुभ दिन रहेको छ ।सामाजीक संनजालमा बोल्दा ख्याल राख्नु होला ।

बृश्चिक राशि – आज नयाँ लगानि थप गर्नको लागि उपर्युक्त समय छैन ।कार्य सुभारम्भ गर्दा एकदमै सोचविचार गरेर गर्दा शुभ हुनेछ । कानुनि कार्यहरुमा सफलता मिल्ला ।मनलाई धैर्य राखेर काम गर्न सके उत्तम होला ।आफन्तको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ ।रोकिएका कार्यले गति लिनेछन् ।सामाजीक गतिविधिमा सहभागि भैएला ।स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला ।

धनु राशि -रिशलाई कन्ट्रोल गर्न नसक्नाले कार्य बिग्रन सक्छ ख्याल राख्नु होला । अग्रजको सल्लाहमा गरिएको कार्यले सफलता प्राप्त गर्नेछ ।साझेदारिमा गरियका कार्यले सार्थकता पाउनेछ ।आज परिवारलाई समय दिदा उत्तम रहनेछ । आयर्जनका नयाँ नयाँ बाटाहरु खुल्नेछन् । व्यवसायवाट मनग्य आम्दानि होला । दीर्घकालिन योजनाले सार्थकता पाउनेछ ।मनोरन्जनमा दिन बित्नेछ ।

मकर राशि – आर्थिक क्षेत्रमा सुधार हुनेछ ।परिश्रम अनुसारको लाभ प्राप्त होला । व्यवसायले विस्तारै फड्को मार्नेछ । सामाजीक कार्यमा रुचि वढ्ला । कृषि क्षेत्रपनि सबल हुनेछ । राजनितिक गतिविधिमा सहभगि भैएला ।स्वास्थ्य सामान्य रहनेछ । विद्यार्थीका लागि आज शुभफल प्रदायक रहनेछ ।

कुम्भ राशि – आज दिन उत्साह पूर्ण हुनेछ । व्यवसायमा मनग्य आम्दानि वढ्ला । प्रतिस्पर्धामा जित हासिल हुनेछ।पारिवारीक हर्ष वढ्ला ।सोचेअनुरुप कार्य बन्दै जानाले मन खुसि हुनेछ । जागिरमा रहनुहुनेको लागि स्थानान्तरणको सम्भावना रहेको छ । विद्यार्थीको लागि शुभफल प्रदायक रहनेछ ।
निर्णय गर्दा भने विशेष ख्याल राख्नु होला ।
मिन राशि -मित्र सहयोगले आर्थिक एवं सामाजीक पक्ष वलियो हुनेछ। आफन्तसंग मनमुटाव हुन सक्छ बोल्दा ख्याल राख्नु होला ।सही समयमा सहीँ निर्णय लिन सकिएला । हिम्मतले कार्य गर्दा सफलता हात लाग्ला । परोपकारमा समय व्यतित हुनेछ ।मान ,प्रतिष्ठा एवं पदवी प्राप्त हुने दिन रहेको छ ।तपाईको क्षमताको कदर हुनेछ लगनशील भएर कार्य गर्दा नाफामुखि हुनेछ ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।