१६ आश्विन २०८३, शुक्रबार
02-10-2026 , Fri
×

सोमबारको राशिफल यस प्रकार रहेको छ

Logo
ABC-Sanchar प्रकाशित सोमबार, मंसिर १०, २०८१

 

दाङ । तुल्सीपुर मेष राशि – कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान् ।सन्तानबाट शुभ समाचार प्राप्त होला ।व्यवसायमा सफलता मिल्नेछ ।सोचेअनुरुप कार्य बन्नाले मन प्रसन्न रहला ।दिन रमाईलो संग वित्नेछ।पारिवारीक जमघट होला ।अधुरा कार्यहरु सुचारु हुनेछन् ।कुनैपनि निर्णय गर्दा ख्याल राख्नु होला ।

बृष राशि – आज दिन मध्ययम फलदायि राहला । नजिकका व्यक्तिबाट धोका प्राप्त होला ।व्यवसायमा सोचेअनुरुप सफलता मिल्नेछैन ।कार्य गर्दा एकदमै ध्यान दिनु पर्नेछ । पढाईमा मन जाने छैन। स्वास्थ्यमा विशेष ख्याल राख्नु होला ।खर्च वढ्ला । पतिपत्निमा सुमधुर सम्बन्ध हुनेछ ।

मिथुन राशि – स्वास्थ्य अनुकुल हुनेछ ।जीवन साथीको सहयोगले सहजता होला ।कार्यक्षेत्रमा ज्ञान एवं लगनशिलताको प्रसंसा वढ्नेछ।रोकिएका कार्यहरु पुन : सुचारु होलान् ।कारोवारमा सहजता बन्नाले मन हर्षित हुनेछ ।मनका विकारहरु हट्नेछन् ।पुाना मित्रसंगको मिलनले मन प्रसन्न रहला ।

कर्कट राशि – कार्यक्षेत्रमा संन्जित धन प्राप्त होला ।आर्थिक कारोवार वलियो हुनेछ ।सोचेअनुरुप कार्य अगाडि वढ्नाले मन हर्षित् होला ।व्यवसायमा नयाँ कार्यहरु हात लाग्नेछन् ।साथिभाईको पूर्ण साथ मिल्नेछ ।शुभ समाचार सुन्न पाईनेछ।

सिह राशि -ईच्छाईएका कार्यहरु सिद्द हुनेछन् ।प्रेम सम्बन्धमा सुमधुरता छाउला ।धार्मिक कार्यमा रुचि वढ्ला ।धैर्यताले कार्य गर्दा शुभफल प्राप्त होला ।लापरवाह वानिले दुख दिन सक्छ ।समाजमा प्रतिष्ठा बढ्नेछ । विद्यार्थीको लागि आज उत्साह पूर्ण दिन रहेको छ ।प्रतिस्पर्धामा सफलता मिल्ला ।

कन्या राशि -स्वास्थ्यमा ख्याल गर्नुपर्नेछ ।यात्रामा सामा चोरि हुने हराउने हुन सक्छ ।एकपछि अर्को जिम्मेवारी थपिनेछ।शिक्षा क्षेत्रमा प्रगति हुनेछ ।वाणिमा मिठास वढ्नेछ । आफू अनुकुल समय रहनाले कार्यसम्पादनमा सहजता छाउला ।प्रेम सम्बन्धमा मिठास छाउला ।

तुला राशि -कार्यक्षेत्रमा पद प्रतिष्ठा प्राप्त होला ।साथीभाईको साथले कार्यमा सहजता छाउला ।आर्थिक पक्षबलियो हुनेछ ।आत्तिएर कुनैपनि निर्णय नगर्नुहोला । व्यवसायिक सफलता होला ।पारिवारीक सुख प्राप्त हुनेछ । विद्यार्थीका लागि आज दिन शुभ रहेको छ ।तपाईको कार्य कुशलताको प्रसंसा चल्नेछ ।योजनाहरु पूर्ण हुनाले मन प्रसन्न हुनेछ।शेयर मार्केटबाट लाभ मिल्नेछ।

बृश्चिक राशि -पारिवारीक रमाईलो जमघट होला ।व्यवसायमा लगानि थप्न उपर्यक्त रहेको छ ।कार्यक्षेत्रमा सम्मान मिल्नेछ ।आर्थिक स्रोतहरु बढ्नेछन् ।मान सम्मान बढ्नेछ । बोल्दा अलिक बिचार गर्नुहोला ।जीवन साथीको साथ मिल्नेछ ।बिद्यार्थीको लागि प्रतिस्पर्धा मा सफलता मिल्ला । पिताको स्वास्थ्यलाई लिएर सजग रहनुपर्नेछ ।

धनु राशि -बौद्दिक स्तर वढ्नेछ ।सेवामूलक कार्यवाट लाभ प्राप्त होला ।समाजमा मान सम्मान मिल्नेछ ।कार्यक्षेत्रमा योजना बमोजिम कार्य बन्दा मन खुसि हुनेछ । दिन रमाईलो संग वित्नेछ ।सामाजीक तथा धार्मिक कार्यमा रुचि वढ्ला । स्वास्थ्यमा भने अलिक ख्याल राख्नुहोला ।

मकर राशि -रोकिएका कार्यहरु पून:सुचारु हुनेछन् ।व्यवसायमा केहीँ सकारात्मकता हुनेछ ।रचनात्मक क्षेत्रमा प्रगति हुनेछ ।आत्मविश्वास वढ्ला ।धार्मिक एवं सामाजीक कार्यमा मन जाला ।दैनिक कार्यमा प्रगति हुनेछ । अरुको विश्वासमा पर्दा धोका प्राप्त हुनेछ ख्याल राख्नुहोला ।स्वास्थ्यमा अलिक ख्याल राख्नु होला ।

कुम्भ राशि-राजनितिक तथा सामाजीक क्षेत्रमा प्रतिष्ठा वढ्नेछ ।शुभ समाचारले मन प्रसन्न होला ।कार्यक्षेत्रमा सहकर्मिको सहयोग प्राप्त होला ।आज पुराना योजनाहरु सफल हुनेछन् ।साझेदारिमा गरिएका कार्यले सफलता प्राप्त हुनेछ ।चिताएका कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन् । न्यायिक कार्यमा सफलता मिल्ला ।

मिन राशि – व्यवसायिक सफलता मिल्नेछ ।विद्यार्थीका लागि पर्तिस्पर्दामा सफलता मिल्ला ।आर्थिक बृद्दि हुनेछ ।जोश जाँगर वढ्नेछ । व्यवसायमा सफलता मिल्ला । सामाजिक एवं धार्मिक कृत्यमा सहभागि भैएला । सोचे अनुरुप काम बन्नाले मन प्रसन्न रहला ।स्वास्थ्य सुधारोन्मुख होला ।उत्तरार्धमा धन खर्च होला । गाडिमोटर चलाउदा ख्याल राख्नु होला।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । दुःखद घटना कपिलवस्तुको शिवराज नगरपालिका-१ चोरखोलामा शुक्रबार बिहान बस र ट्रक ठोक्किँदा बस चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको छ। दुर्घटनामा केही यात्रु घाइते भएका छन्। घाइतेलाई उपचारका लागि  चन्द्रौटा लगिएको प्रहरीले जनाएको छ।

बाँके । नेपालगञ्ज उप-महानगरपालिका वडा नं. १० गणेशमान चोकस्थित नेपालगञ्ज भन्सार सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा प्रवर्द्धनका लागि संयुक्त लापसे परीक्षण गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जको सहकार्यमा गरिएको परीक्षणमा ४० वटा सवारीका चालक तथा सह-चालकलाई ड्रग […]

दाङ । घोराही उपमहानगरपालिका–१६ मघैस्थित प्रगतिशील टोल विकास संस्थाले गाउँमा रातको समयमा हुने अवाञ्छित गतिविधि नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न युवाहरूको सहभागितामा ‘मघै गाउँ सुरक्षा समिति’ गठन गरेको छ। टोल विकास संस्थाका अध्यक्ष मुनुलाल चौधरीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा सम्पन्न गाउँलेहरूको भेलाले सुरक्षा […]