२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

बुधबारको राशिफल यस प्रकार रहेको छ

Logo
ABC-Sanchar प्रकाशित बुधबार, मंसिर १२, २०८१

 

दाङ । तुल्सीपुर मेष राशि – आर्थिक लेनदेको कार्य गर्ा ख्याल राख्नु पर्नेछ ।नसोचेको धोका प्राप्त होला ।ऋण दिनबाट बच्नुनै उपर्युक्त हुनेछ ।काड मोटर चलाउदा ध्यानु दिनु पर्ला । भविष्यको लागि सोचनिय भैएला ।व्यवसायमा सफलता मिल्ला ।अधुरा कार्यहरु सुचारु हुनेछन् ।कुनैपनि निर्णय गर्दा ख्याल राख्नु होला ।

बृष राशि – व्यवसायिक सफलता मिल्नेछ ।अधुरा कार्यहरु सुचारु होलान् ।प्रेम सम्बन्धमा मिठास छाउला । जग्गा जमिनको कारोबारमा सफलता मिल्नेछ ।स्वास्थ्यमा ख्याल राख्नुपर्दा ।आमा वा स्त्रीको स्वास्थयमा गडवड होला ।सामाजीक धार्मिक क्षेत्रमा रुची बढ्नेछ ।योजना अनुसार काम बन्नले मन प्रसन्न हुनेछ।

मिथुन राशि – व्यवसायीक सफलता हुनेछ । आर्थिक प्रगतिको योग रहेको छ । सोचेअनुरुप काम बन्नेछ । मित्र मिलन होला । प्रेमिप्रेमिका विच सुमधुर सम्वन्ध होला । विद्यार्थीको लागि आज शुभ फल प्रदायक रहनेछ ।राजनैतिक तथा सामाजीक क्षेत्रमा रुचि वढ्ला ।

कर्कट राशि -आज दिन मध्ययम फलदायि राहला । नजिकका व्यक्तिबाट धोका प्राप्त होला ।विदर्यार्थीको लागि प्रतिस्पर्दा वढ्नेछ ।मित्र वा आफन्तसंग भेटघाटमा समय व्यतित हुनेछ ।पूराना समस्याहरु सुल्झाउन लागि पर्दा सफलता मिल्नेछ । विद्यार्थीको लागि आज मध्ययम फलदयि दिन रहेको छ । स्वास्थ्य मध्यमम रहला खानपानमा ख्याल गर्नुहोला ।

सिंह राशि -कार्य क्षेत्रमा नयाँ कामको जिम्मेवारी समाल्नु पर्ला ।वादविवाद बाट बचेर काम गर्दा शुभ होला ।व्यवसायमा सफलता प्राप्त होला ।कार्य गर्दा एकदमै ध्यान दिनु पर्नेछ । शिक्षा क्षेत्रमा सफलता मिल्ला ।स्वास्थ्यमा विशेष ख्याल राख्नु होला ।पतिपत्निमा भने सुमधुर सम्बन्ध हुनेछ । पारिवारी सद्भाव वढ्नेछ ।

कन्या राशि -स्वास्थ्य अनुकुल हुनेछ ।जीवन साथीको सहयोगले सहजता होला ।कार्यक्षेत्रमा ज्ञान एवं लगनशिलताको प्रसंसा वढ्नेछ।रोकिएका कार्यहरु पुन : सुचारु होलान् ।कारोवारमा सहजता बन्नाले मन हर्षित हुनेछ ।मनका विकारहरु हट्नेछन् ।पुराना मित्रसंगको मिलनले मन प्रसन्न रहला । ईर्ष्या गर्ने स्वभाव छाड्दा उचित हुनेछ ।

तुला राशि – कार्यक्षेत्रमा सहकर्मिको साथ मिल्नेछ छैन ।मान सम्मानमा कमि होला ।कार्यक्षेत्रमा भने संन्जित धन प्राप्त होला ।आर्थिक कारोवार वलियो हुनेछ ।सोचेअनुरुप कार्य अगाडि वढ्नाले मन हर्षित् होला ।व्यवसायमा नयाँ कार्यहरु हात लाग्नेछन् ।तर प्रेमिप्रेमिका बिचा मनमुटाव हुनेछ वादविवाद बाट वच्नुहोला ।

बृश्चिक राशि -ईच्छाईएका कार्यहरु सिद्द हुनेछन् ।प्रेम सम्बन्धमा सुमधुरता छाउला ।धार्मिक कार्यमा रुचि वढ्ला ।धैर्यताले कार्य गर्दा शुभफल प्राप्त होला ।समाजमा प्रतिष्ठा बढ्नेछ । विद्यार्थीको लागि आज उत्साह पूर्ण दिन रहेको छ ।प्रतिस्पर्धामा सफलता मिल्ला । कार्यक्षेत्रमा बादविवादवाट बच्नुहोला ।

धनु राशि -कार्यक्षेत्रमा पद प्रतिष्ठा प्राप्त होला ।साथीभाईको साथले कार्यमा सहजता छाउला ।आर्थिक पक्षबलियो हुनेछ ।आत्तिएर कुनैपनि निर्णय नगर्नुहोला । व्यवसायिक सफलता होला ।पारिवारीक सुख प्राप्त हुनेछ । विद्यार्थीका लागि आज दिन शुभ रहेको छ ।तपाईको कार्य कुशलताको प्रसंसा चल्नेछ ।

मकर राशि -कार्यक्षेत्रमा धैर्यता राखेर काम गर्दा लाभ मिल्ला ।व्यवसायमा लगानि थप्न उपर्यक्त रहेको छ ।कार्यक्षेत्रमा सम्मान मिल्नेछ ।आर्थिक स्रोतहरु बढ्नेछन् ।मान सम्मान बढ्नेछ । बोल्दा अलिक बिचार गर्नुहोला ।जीवन साथीको साथ मिल्नेछ ।बिद्यार्थीको लागि प्रतिस्पर्धा मा सफलता मिल्ला । वैदेशिक कार्यको शुभ समाचार सुन्न पाईएला ।

कुम्भ राशि -व्यवसायमा लगानि थप गर्न उपर्युक्त समय छैन ।यात्रामा विशेष ख्याल राख्नुपर्नेछ । वाहनादि चलाउदा ख्याल राख्नुहोला ।सामान चोरीहुने वा हराउने हुन सक्छ ।कार्यक्षेत्रमा मान सम्मान वढ्नेछ ।रचनात्मक क्षेत्रमा प्रगति हुनेछ धार्मिक एवं सामाजीक कार्यमा मन ।अरुको विश्वासमा पर्दा धोका प्राप्त हुनेछ ख्याल राख्नुहोला ।स्वास्थ्यमा अलिक ख्याल राख्नु होला ।

मिन राशि -साझेदारिमा मनमुटाव होला ।कानुन विपरीत कार्य गर्दा दुख पाईएला शुभ समाचारले मन प्रसन्न होला ।कार्यक्षेत्रमा सहकर्मिको सहयोग प्राप्त होला । व्यवसायिक सफलता मिल्नेछ । शिक्षा क्षेत्रमा राम्रो प्रगति होला ।चिताएका कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन् ।जीवन साथिको स्वास्थ्य बिग्रन सक्छ ख्याल राख्नुहोला ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

बाँके । *घटना विवरण:* – *मृतक*: विशाल चन्द ठकुरी – *घटना*: समूहबीच झडप हुँदा बियरका बोतल र चक्कुजस्ता धारिलो हतियार प्रयोग गरी आक्रमण – *समय*: मंगलबार बिहान करिब ५:०० बजे लम्कीचुहाबाट आएका साथीहरूसँग पुनः झडप भएको – *मृत्यु*: ज्यान जोगाउन भाग्ने क्रममा करिब १०० मिटर पछ्याएर फेरि आक्रमण गर्दा बाटोमै ढले। सञ्जीवनी कलेज अफ मेडिकल […]

error: Content is protected !!