१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाए,

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर १३, २०८१

 

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले आज साँझ ५ बजे बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठकमा ओलीको चीन भ्रमण स्वीकृत गर्ने कार्यसूची छ । यस्तै ओली भ्रमणको एजेण्डाबारे समेत छलफल हुने बताइएको छ ।

ओली आगामी १७ देखि २० मंसिरसम्म ४० सदस्यीय जम्बो टोलीसहित चीन भ्रमणमा जाँदैछन् । ओली भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राण देउवा आजै चीन जाँदैछिन् । राणा ओलीको भ्रमण टोलीमा उतैबाट सहभागी हुनेछिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]