२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बुधबारको राशिफल यस प्रकार रहेको छ,

Logo
Abc Sanchar प्रकाशित बुधबार, मंसिर १९, २०८१

 

दाङ । तुल्सीपुर मेष राशि – पारिवारीक खर्च वढ्ला ।कार्यक्षेत्रवाट लाभ प्राप्त होला । व्यवसायमा सफलता मिल्नेछ ।सोचेअनुरुप कार्य बन्नाले मन प्रसन्न रहला ।दिन रमाईलो संग वित्नेछ।पारिवारीक जमघट होला ।अधुरा कार्यहरु सुचारु हुनेछन् ।शत्रु भने वढ्नेछन् ।

बृष राशि – वेचैन हटेर जानेछ ।रोकिएका कार्यहरु पुन : सुचारु होलान् ।कारोवारमा सहजता बन्नाले मन हर्षित हुनेछ ।जग्गा जमिनको कार्य गर्दैहुनुन्छ भने आज शुभ रहेको छ ।मनका विकारहरु हट्नेछन् ।पुराना मित्रसंगको मिलनले मन प्रसन्न रहला ।

मिथुन राशि -कार्यक्षेत्रमा सतर्क रहनुहोला ।प्रतिस्पर्धिहरु सलवलाउने छन् ।विरोधिहरु सलवलाउनेछन् ।परिश्रम अनुरुप लाभ प्राप्त नहुदा मन खिन्न होला ।नकारात्मक विचार वाट बचेर कार्य गर्नुहोला ।स्वास्थयमा विशेष ख्याल राख्नु पर्नेछ ।व्यवसायमा केहीँ सफलता मिल्नेछ ।
कर्कट राशि -धैर्यताले कार्य गर्दा शुभफल प्राप्त होला ।नकारात्मक सोचबाट बचेर काम गर्दा लाभ हुनेछ ।लापरवाह वानिले दुख दिन सक्छ ।समाजमा प्रतिष्ठा बढ्नेछ । विद्यार्थीको लागि आज उत्साह पूर्ण दिन रहेको छ ।कानुनि कार्यमा सजग रहि कार्य गर्दा सहजता हुनेछ ।प्रतिस्पर्धामा सफलता मिल्ला ।

सिंह राशि -एकपछि अर्को जिम्मेवारी थपिनेछ ।अलिक वोझ थपिदा थकानको महशुस होला । कर्जा दिनको लागि आज उपर्युक्त रहने छैन ।शिक्षा क्षेत्रमा प्रगति हुनेछ ।वाणिमा मिठास वढ्नेछ । आफू अनुकुल समय रहनाले कार्यसम्पादनमा सहजता छाउला ।स्वास्थ्यलाई लिएर चिन्ता वढ्नेछ ।

कन्या राशि -पारिवारीक भेटघाट तथा मित्र मिलन होला ।आर्थिक पक्षबलियो हुनेछ ।आत्तिएर कुनैपनि निर्णय नगर्नुहोला । व्यवसायिक सफलता मध्ययम रहला ।यात्रा गर्दा सतर्क रहनु होला ।पारिवारी सुख प्राप्त हुनेछ । विद्यार्थीका लागि आज दिन शुभ रहेको छ ।तपाईको कार्य कुशलताको प्रसंसा चल्नेछ ।योजनाहरु पूर्ण हुनाले मन प्रसन्न हुनेछ।स्वास्थ्यमा ख्याल राख्नुहोला ।

तुला राशि -कार्यक्षेत्रमा सम्मान मिल्नेछ ।पारिवारीक माहोल वन्नेछ । आर्थिक स्रोतहरु बढ्नेछन् ।बैदेशिक कार्यहरु सुचारु होलान्।मान सम्मान बढ्नेछ । बोल्दा अलिक बिचार गर्नुहोला ।जग्गा जमिनको कारोवारमा सफलता मिल्नेछ ।बिद्यार्थीको लागि प्रतिस्पर्धा मा सफलता मिल्ला ।

वृश्चिक राशि -समाजमा मान सम्मान मिल्नेछ ।कार्यक्षेत्रमा योजना बमोजिम कार्य बन्दा मन खुसि हुनेछ । चिताएका कार्यले सार्थकता प्राप्त गर्नेछन् ।दिन रमाईलो संग वित्नेछ ।सामाजीक तथा धार्मिक कार्यमा रुचि वढ्ला । स्वास्थ्यमा भने अलिक ख्याल राख्नुहोला ।

धनु राशि -समयमै कार्य सम्पादन गर्ननसक्दा समस्या थपिनेछ ।पारिवारीक माहोलमै खर्च हुनेछ ।रचनात्मक क्षेत्रमा प्रगति हुनेछ ।आत्मविश्वास वढ्ला ।व्यवसायिक सफलता मिल्ला ।धार्मिक एवं सामाजीक कार्यमा मन जाला ।दैनिक कार्यमा प्रगति हुनेछ ।

मकर राशि -शुभ समाचारले मन प्रसन्न होला ।सामाजीक प्रतिष्ठा वढ्ला ।कार्यक्षेत्रमा सहकर्मिको सहयोग प्राप्त होला ।आज पुराना योजनाहरु सफल हुनेछन् ।सामाजीक तथा धार्मिक कार्यमा सरिक भैएला ।चिताएका कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन् ।

कुम्भ राशि -मित्रहरुबाट धोका पाईन सक्छ ।आर्थिक बृद्दि हुनेछ ।जोश जाँगर वढ्नेछ । व्यवसायमा सफलता मिल्ला । सामाजिक एवं धार्मिक कृत्यमा सहभागि भैएला । सोचे अनुरुप काम बन्नाले मन प्रसन्न रहला ।स्वास्थ्य सुधारोन्मुख होला ।उत्तरार्धमा धन खर्च होला । गाडिमोटर चलाउदा ख्याल राख्नु होला।पिताको स्वास्थ्यमा चिन्ता वढ्ला ।

मिन राशि -कार्य क्षेत्रमा नयाँ जिम्वेवारी थपिनेछ ।रोकिएका कार्य सुचारु हुनेछन् । पारिवारिक स्वास्थ्यलाई लिएर चिन्ता वढ्नेछ ।अग्रजको सल्लाहमा गरिएको कार्यले सफलता प्राप्त गर्नेछ ।साझेदारिमा गरियका कार्यले सार्थकता पाउनेछ ।आज परिवारलाई समय दिदा उत्तम रहनेछ । आयर्जनका नयाँ नयाँ बाटाहरु खुल्नेछन् । देखासिकि गर्ने बानिले धोका प्राप्त होला ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।