०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

दाङ प्रहरीले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान लागूऔषध दुर्व्यसन सचेतनामूलक,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, मंसिर २०, २०८१

 

दाङ । लमही नगरपालिका वडा नं. ६ स्थित आदर्श नमूना माध्यमिक विद्यालय देउपुर दाङ
“हामी सवैको प्रतिबद्धता, लैंगिक हिंसा अत्यको लागि ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ मंसिर १० गते देखि संचालित लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा आज मिति २०८१।०८।१९ गते दशौँ दिन लमही नगरपालिका वडा नं. ६ स्थित श्री आदर्श नमूना माध्यमिक विद्यालय देउपुर दाङको प्राङ्गणमा लमही नगरपालिका दाङको आयोजना तथा वडा प्रहरी कार्यालय लमही दाङको समन्वय लागू औषध दुर्व्यसन र लैंगिक हिंसा नियन्त्रण सम्बन्धि सांगितिक प्रस्तुती सहित सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।लमही नगरपालिकाका उप-प्रमुख लक्ष्मी योगीज्यूको अध्यक्षता, लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीज्यूको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटा ज्यू, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक इश्‍वर थापा, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरु, लमही नगरपालिका स्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानाध्यपकहरु, आदर्श नमूना माध्यमिक विद्यालय देउपुरका शिक्षक तथा अध्ययनरत विद्यार्थीहरु, स्थानीय यूवा क्लवका प्रतिनिधिहरु, विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरु, पुनस्थापना केन्द्रका प्रतिनिधि, स्थानीय आमा समुह, स्थानीय नागरिकहरु, संचारकर्मी, प्रहरी लगायत अन्दाजी ५०० जनाको सहभागितामा रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

ईप्रका रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपाली जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य […]

  दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ । डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया […]

error: Content is protected !!