०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

बाँके प्रहरीद्वारा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम

Logo
सागर थापा प्रकाशित बिहिबार, मंसिर २०, २०८१

बाँके । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला बाँके ने.ग.उ.म.न.पा.वडा नं.१४ को कार्यालय स्थित जि.प्र.का.बाँके म.बा.बा.तथा जे.ना.से.के र सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा, नेपागंज उप-महानउरपालिका वडा नं.१४ को सहकार्यमा “लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान” अन्तर्गत प्र.नि.शिबा थापाको कमाण्डमा खटी गएको प्रहरी टोलिले स्थानिय जनप्रतिनिधि, स्थानिय वासिन्दा, समाजसेवि,

भद्रभलादमी बुद्दिजिवि, युवा तथा महिला दिदिबहिनिहरुलाई भेला जम्मा गरी हामि सबैको प्रतिबद्धता, “लैंगिक हिंसा अन्त्यका लागि ऐकेबद्धता” भन्ने मुल नाराका साथ लैंगिक हिंसा तथा घरेलु हिंसा सम्बन्धी कानुनी प्रावधान सम्बन्धमा जनचेतनामूलक कार्यक्रम संचालन गरीएको साथै नेपालगंज उप-महानगरपालिका वडा नं.१५ जमुनाहमा लैंगिक हिंसा सम्बन्धि पर्चा पम्पलेट विरतण समेत गरीएको झलकहरु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

ईप्रका रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपाली जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य […]

  दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ । डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया […]

error: Content is protected !!