१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

बाँके जिल्लाबाट एसपी कार्की र ट्राफिक प्रमुख पन्त (प्रशंसा-पत्र) सहित सम्मानित,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर २४, २०८१

बाँके । लुम्विनी प्रदेश प्रहरी कार्यालय प्रमुख र जिल्ला प्रहरी कार्यालय प्रमुखहरु विच भएको कार्य सम्पादन सम्झौता २०८१।०८२ को प्रथम त्रैमासिक बमोजिम तोकिएका नतिजा सूचकहरु हासिल गर्न उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै उत्कृष्ट नतिजा हासिल गर्न सफल ।

भएकोमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुखलाई तालुक लुम्विनी प्रदेश प्रहरी कार्यालय दाङको क्रम संख्या ९०८५ मिति २०८१।०८।१८ गतेको संचार पत्र साथ प्राप्त हुन आएको प्रशंसा पत्रहरु हस्तान्तरण गरिएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]