२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

तरुण दलको बाँके बन्दले जनजीवन प्रभावित सुरक्षा ब्यबस्था कडा

Logo
प्रकाशित शुक्रबार, कार्तिक २९, २०७६

  • महेन्द्र सिंह /खड्ग राना

कात्तिक २९, बाँके । बाँकेमा नेपाल तरुणदल नेपालगन्जले आव्हान गरेको बन्दका कारण बिहानै देखि जनजीवन प्रभावित भएको छ ।बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन विद्यालय, कलकारखाना व्यापार व्यावसाय प्रभावित भएका छन् ।

केही दिन अघि हतियारसहित पक्राउ परेका तरुणदलका नेपालगन्ज नगर सभापति संदिपजंग शाहको रिहाईको मागका साथै प्रहरी प्रशासनले सत्ताको आडमा आफ्ना कार्यकर्ताहरुलाई अनाहकमा दुख दिएको भन्दै बन्द आव्हान गरीएहो हो । बन्द आव्हानकर्ताहरु शुक्रबार बिहानैदेखि नेपालगन्जको पुस्प लाल चोक धम्भोजी चोक बीपिचोक, कारकादो, खजुरा र कोहलपुर चौराह चप्पर गोरी लगायत कुसुममा झण्डासहित प्रदर्शन गर्नुको साथै आवागमन ठप्प पारेका छन् ।

तरुण दल बाँकेले प्रहरीले नगर सभापति शाहलगायत आफ्ना कार्यकर्तालाई अनाहकमा दुख दिएको भन्दै चरणबद्ध आन्दोलन गर्दै आईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!