प्रकशित मिति : १३ मंसिर २०७६, शुक्रबार १३:०९

मंसिर १३ ,भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं. १ (क) मा शनिबार सवारी साधन प्रवेशमा रोक लगाइएको छ ।

प्रदेशसभाको मतदान हुने भएकोले शुक्रबार राति १२ बजेदेखि शनिबार राति ९ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी जानकारी दिएको हो ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com