१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

बर्दियामा बिप्लब समुहका २ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, मंसिर १३, २०७६

  •  महेन्द्र सिंह

मंसिर १३ बर्दिया। बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं. ४ स्थित लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले अखिल क्रान्तिकारि (बिप्लर्ब) समुहका तिन जना कार्यकर्तालाइ पक्राउ गरेको हो ।


बर्दिया जिल्ला ईन्चार्ज लोकेश जोशी, विद्यार्थी ईन्चार्ज अछाम जिल्ला कुर्माखान गाउपालिका वडा नं. ४ बस्ने बर्ष २९ का राम वि.क. र कैलाली जिल्ला जानकी गाउँपालिका वडा नं. ९ बस्ने बर्ष २७ का बम बहादुर ताम्राकार रहेको प्रहरिले बताएका छन।

पक्राउ गरी आबश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखेको प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक मुद्दा शाखा प्रमुख लक्ष्मण ओलीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको नियमित सरुवा रोकिएको छ। विभिन्न जिल्लाका प्रहरी इन्चार्जहरुको एक वर्ष अवधि पुगेपनि अझै सरुवा हुन सकेको छैन । गत वर्ष भदौको अन्तिममा विभिन्न जिल्लाका प्रमुखहरुको सरुवा भएको थियो। उनीहरु सरुवाको पर्खाईमा छन्। तर, प्रहरी नेतृत्व र गृह मन्त्रालयबिच कुरा नमिल्दा सरुवा हुन सकेको छैन । स्रोतका अनुसार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले […]

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा गएको भदौ १० गते आएको बाढीको कारण आज पनि रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग अवरुद्धै अवस्थामा छन्। रसुवाका सबै मुख्य राजमार्ग अहिलेसम्म पनि गाडी चल्न नसकेका प्रहरीले जनाएको छ। त्यसैगरी आज ललितपुरमा कान्तिलोकपथ, मनाङमा बेनी–जोमसोम सडक र बेनी-दरबाङ सडक, मुस्ताङमा जोमसोम-कोरला सडक पूर्णरूपमा अवरुद्ध छ। त्यसैगरी पर्वतमा मालढुंगा-बेनी, मध्यपहाडी लोकमार्ग, […]

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]